Close This

रियल मड्रिडले जित्यो सुपर कपको उपाधि

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

स्पेनिस क्लब रियल मड्रिडले युईएफए सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो ।

रियलको जितमा डेभिड अलाबा र करिम बेन्जेमाले गोल गरे ।बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधी जितेको थियो । बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् ।