Close This

देशभर कोरोनाबाट थप २ जनाको मृत्यु, १०४ जना नयाँ संक्रमित थपिए 

Sunday 09-11-22
Paschim Today

काठमाडौँ,२६ भदौ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ३५८७ जनाको कोरोना परीक्षण गरिएको थियो ।पछिल्लो २४ घण्टामा २०१ जना संक्रमणमुक्त भएका छन् । हाल देशमा २३१६ जना सक्रिय संक्रमित रहेका छन् । 

No photo description available.