Close This

भारतमा ‘डेब्यु अभिनेता’को अर्वाड प्रदिप खड्कालाई

सोमबार कार्तिक २८, २०७९/ Monday 11-14-22
Paschim Today

काठमाडा, २८ कात्तिक । लोकप्रिय अभिनेता प्रदीप खड्काले भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन ।

भारतको आगरामा भएको फेस्टिभलमा अभिनेता खड्काले ‘प्रेमगीत ३’को हिन्दी संस्करण तर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन । उत्कृष्ट फिल्मको अवार्ड भने ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ ले जितेको छ । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरू यतिबेला आगरामा छन ।