Close This

चुनावमा सुनसान धनगढी (फोटो फिचर)

आइतबार मङ्सिर ४, २०७९/ Sunday 11-20-22
Paschim Today
तस्विर : बिर बहादुर सिहँ /पश्चिम टुडे

धनगढी,४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनका कारण धनगढीका मुख्य सडक सुनसान देखिएका छन् । निर्वाचनमा बाधा पुग्न सक्ने भन्दै सरकारले मतदान गर्ने दिन सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।मतदान सम्पन्न भएपछि भने सवारीसाधन चल्न पाउनेछन् । 

No description available.

यसका साथै आफ्नो रोजाइका प्रतिनिधि चुन्नका लागि आ-आफ्नो क्षेत्रमा गएपछि केही दिनदेखि धनगढी  सुनसान देखिएको थियो । पाँच वर्षपछि आएको यो अवसर प्रयोग गर्दै १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् ।

No description available.

झन्डै ८ वर्ष लगाएर जनताले पहिलो पटक आफ्ना प्रतिनिधि (संविधानसभा)मार्फत लेखेको वर्तमान संविधान लागू भएपछि हुँदै गरेको यो दोस्रो आवधिक निर्वाचन हो ।  

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.