Close This

कैलाली क्षेत्र नम्बर ५ को ख मा काँग्रेसका प्रकाश देउवाले बढाए थप मतान्तर

मंगलबार मङ्सिर ६, २०७९/ Tuesday 11-22-22
Paschim Today


धनगढी, ६ मंसिर ।
कैलाली क्षेत्र नम्बर ५ को प्रदेश ख मा नेपाली काँग्रेसका प्रदेश सभा उम्मेदवार प्रकाश देउवाले मतान्तर बढाउदै लगेका छन् ।

नौ सय मत गणना हुदा देउवाले तीन सय १४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार दुर्गा जोशीले एक सय ८८ मत ल्याएका छन् ।

राप्रपाका उम्मेदवार शिवराज भण्डारीले एक सय ५६ मत र स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले ८४ मत पाएका छन् । नागरिक उन्मुक्ति पार्टीले एक सय सात मत ल्याएको छ ।