Close This

कैलाली ५ मा काँग्रेसका पन्त दुई हजार बढी मतले अगाडी

बिहीबार मङ्सिर ८, २०७९/ Thursday 11-24-22
Paschim Today

धनगढी, ८ मंसिर । कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेदवार डिल्लीराज पन्तले दुई हजार ५९ मतले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणम अनुसार काँग्रेसका पन्तले १२ हजार ५५ मत मत ल्याएका छन् । उनलाई पछ्याईरहेका नेकपा एमालेका नारद मुनी रानाले ९ हजार ९९६  मत पाएका छन् ।