Close This

एरिष्टो इङ्गलिस बोर्डिङ स्कुल धनगढीले मनायो ३०औँ वार्षिक उत्सव

सोमबार फागुन २२, २०७९/ Monday 03-06-23
Paschim Today

धनगढी,२२ फागुन । धनगढीको एरिष्टो इङ्गलिस बोर्डिङ स्कुलले आज आफ्नो ३०औँ वार्षिक उत्सव मनाएको छ ।

May be an image of 2 people, people standing and balloon

सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य रमेशसिंह धामीको प्रमुख आथिथ्यतामा आज एक कार्यक्रमकाबीच सम्पन्न भएको हो । ३०औँ वार्षिक उत्सव  कार्यक्रममा  विभिन्न सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो । 

May be an image of one or more people and people standing

यस्तै विद्यालयको शैक्षिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।  सार्थ सोही अवसरमा ,खेलकुद सप्ताहमा स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार,विभिन्न शैक्षिक अवार्ड, सम्मान कार्यक्रम गरिएको थियो । 

May be an image of 3 people, people standing and people sitting