Close This

रामसहाय यादव नयाँ उपराष्ट्रपतिमा निर्वाचित

शुक्रबार चैत ३, २०७९/ Friday 03-17-23
Paschim Today

काठमाडौँ,३ चैत । रामसहाय यादव नयाँ उपराष्ट्रपति निर्वाचित भएका छन् ।शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भएको निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे ।

अष्टलक्ष्मी शाक्यले १६ हजार ३ सय २८ मतभार प्राप्त गरिन् ।मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।