कञ्चनपुरमा अवैध काठसहित एक जना पक्राउ
बिहीबार चैत १६, २०७९/ Thursday 03-30-23
Paschim Today

कञ्चनपुर, १६ चैत्र । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ४ किचाहीका अवैध काठसहित राममिलन राना काठसहित पक्राउ परेका हुन्।
उनी घरमा १६ दशमलव ३३ क्यूफिट अवैध काम लुकाएको आरोपमा पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गुलरिया र सब डिभिजन वन कार्यालय बाणीको संयुक्त समूहले उनलाई पक्राउ गरेको हो।
तपाईको प्रतिक्रिया