खप्तड गोल्डकपको उपाधि थ्रीस्टारलाई

शनिबार चैत १८, २०७९/ Saturday 04-01-23
Paschim Today

धनगढी,१८ चैत । कैलालीको धनगढीमा भएको खप्तड गोल्डकको उपाधि थ्रीस्टारले जितेको छ।

आज भएको फाइनल खेलमा गतविजेता मनाङ मस्र्याङ्दी क्लबलाई शून्यकोविरुद्ध दुई गोलले पराजित गरी थ्रीस्टारले पहिलो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो ।

थ्रीस्टारको जितमा अनिल महर्जन र कप्तान विक्रम लामाले गोल गरे ।