टिचिङ अस्पतालमा ५० स्टाफ नर्स माग [सूचनासहित]

शुक्रबार भदौ २२, २०८०/ Friday 09-08-23
Paschim Today

काठमाडौं, २२  भदौ ।  त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगन्जले ५० जना स्टाफ नर्स माग गरेको छ। विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै संस्थानअन्तर्गतका शिक्षण अस्पताल (टिचिङ) रकेन्द्रहरूमा अस्थायी सेवामा ५० जना स्टाफ नर्स माग गरेको हो।

त्रिवि वा मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तीण गरेका इच्छुक व्यक्तिले आजदेखि असोज ५ गते दिउँसोसम्म आवेदन दिन सक्नेछन् । आवेदन दस्तुर १५०० रुपैयाँ रहेको छ ।

null