Close This

केही सेवा सुविधाले मात्र दलित समुदाय उत्पीडन बाट मुक्त हुँदैन : प्रेम बि.सी

मंगलबार माघ १६, २०८०/ Tuesday 01-30-24
Paschim Today

संविधानले दलित समुदायको हक र अधिकारका लागि विभिन्न विषयलाई प्राथमिकता दिएका छ । तर, अझै पनि दलित नागरिकहरूको अधिकार भने स्थापित भएको छैन । विभिन्न बाहानमा हुने विभेद अझै अन्त्य भएको छैन । समुदायमा हुने विभेद अझै पनि दलित समुदायका नागरिकहरूले खुलेर भन्न सकिरहेका छैनन् । जसका कारण विभेद अझै अन्त्य नभएको विश्लेषण गरिन्छ । छुवाछुत विरुद्ध कानुन भए पनि प्रभावकारी भन्न सकिरहेको छैन जसले प्रभावितहरूले न्यायको अभाव गर्न पाइरहेका छैनन् किन छुवाछुत अन्त्य हुन सकिरहेको छैन त प्रस्तुत छ दलित गैर सरकारी संस्था महासङ्घ सुदूरपश्चिमको अध्यक्ष प्रेम बिसीसँग पश्चिम टुडेका लागि रेशु बराइले गरेको कुराकानी !!