Close This

प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्सद्वारा दाबी भुक्तानी रकम हस्तान्तरण

सोमबार बैशाख ३, २०८१/ Monday 04-15-24
Paschim Today

पश्चिम टुडे, धनगढी ३ बैशाख । 
       प्रभु महालक्ष्मी लाईफ ईन्स्योरेन्सद्वारा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । 
धनगढी उपमहानगरपालिका वडा नं ९ मा स्थायी बसोबास गर्दै आएका राम कुमारी चौधरीका परिवारका सदस्य रीता देवी चौधरीलाई ईन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक पदम राना र शाखा प्रबन्धक संगीता न्यौपाने शाहले आईतबार संयुक्त रुपमा चार लाख ८ हजारको दाबी भुक्तानी रकम बराबरको चेक घरमै गई बुझाएका हुन् । 
    बिमित राम कुमार चौधरीको मिति २०८०।११।१२ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो ।