संवाद यात्रामा गगन थापा (तस्बिरहरू)
मंगलबार बैशाख ४, २०८१/ Tuesday 04-16-24
Paschim Today
कैलाली । नेपाली कांग्रेसका महामन्त्री गगन थापा संवाद यात्रामा निस्किएका छन् ।
तेस्रो दिने बर्दियाको राजापुर तथा कैलालीको सत्ती तथा भजनी क्षेत्रमा पनि थापाले अन्तरक्रिया गरेका छन् ।
उनले राजापुरमा कृषकहरूसँग कृषि उत्पादन आधुनिकीकरण,औद्योगीकरण बजारीकरणका समस्या ,चुनौती र सम्भावनाका विषयमा कृषि संवाद गरेका थिए भने, सत्ती तथा भजनीमा जन संवाद, खुला संवाद ,स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग स्थानीय तहमा भएका प्रयास,चुनौती र समस्या तथा अपेक्षा लगायतका विषयमा संवाद गरेका थिए ।
अहिले बिहान धनगढी स्थित नैनादेवी मन्दिर नजिक संवाद यात्रा गर्ने थापाले जनाएका छन् ।
तपाईको प्रतिक्रिया