Close This

इलाममा कांग्रेसको अग्रता कायमै, पछ्याउदै एमाले

आइतबार बैशाख १६, २०८१/ Sunday 04-28-24
Paschim Today

ईलाम, १६ बैशाख ।

ईलाममा जारी प्रतिनिधि सभाको उप निर्बाचनको मत गणनामा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । नेकपा एमालले काँग्रेसलाई पछ्याईरहेको छ ।

काँग्रेसका उम्मेदवार डम्बर खड्का १०६३ मत सहित अगाडि छन् । उनलाई पछ्याईरहेका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको ११४५ मत छ ।