Close This

त्रिनगर माविले मनायो कानुन दिवस 

शुक्रबार बैशाख २८, २०८१/ Friday 05-10-24
Paschim Today

कैलाली । कैलालीको धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयले ७५ औँ कानुन दिवस मनाएको छ । वैशाख २५ गते कानुन दिवसको अवसरमा विद्यालयले बिभिन्न कार्यक्रमहरू मनाएको थियो ।   विद्यालयमा अध्ययनरत कक्षा ११ का विद्याार्थीहरु बिच मानव जीवनमा कानुनको महत्त्व शीर्षकमा वक्तृत्वकलाका गराइएको थियो ।

जसका विजेताहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो । यस्तै वैशाख २६ गते विद्यालयका शिक्षक प्रेमराज जोशी र विनोद पनेरुको नेतृत्वमा कक्षा ११ र १२ का विद्याार्थीहरु सहित धनगढीको सहिद गेटमा द्वीप प्रज्वलन पनि गरिएको थियो ।