Close This

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

सोमबार बैशाख ३१, २०८१/ Monday 05-13-24
Paschim Today

काठमाण्डौ – आज सुनको भाउमा तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन आज तोलाको एक लाख ३८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ३८ हजार चार सय रुपौयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको  छ । चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय १५ रुपैयाँ कायम भएको छ ।