धनगढीमा मोटरसाइकल चोरी
बुधबार असार १९, २०८१/ Wednesday 07-03-24
Paschim Today
धनगढीः धनगढी उपमहानगरपालिका– वडा नम्बर १४ बाट मोटरसाइकल चोरी भएको छ।
धनगढी (१२ जुगेडा घर भएका चिनप्रसाद जैशीको असार १६ गते धनगढी (१४ फूलबारी स्याउले बजारबाट मोटरसाइकल चोरी भएको हो।
१६ गते राति करिब २ देखि ४ बजेको समयमा १६० सिसीको निलो रङको सुप्रप ०१(००५ प ९८०९ नम्बरको अपाची मोटर साइकल चोरी भएको जैशीले बताए।
तपाईको प्रतिक्रिया