टीकापुर र शूक्लाफाँटाबाट अबैध सामान बरामद
आइतबार श्रावण ६, २०८१/ Sunday 07-21-24
Paschim Today
नगढीः कैलालीको टीकापुर र कञ्चनपुरको शुक्लाफाँटाबाट अबैध सामान बरामद गरिएको छ।
टीकापुर नगरपालिका–९ ठोसेबजारबाट करिब ८८ हजार ५६० मुल्यको आलु र प्याज लगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीबाट करिब १० हजार ५ सय मुल्यको प्लास्टिकको डोरी, बिडी, सलाई लगायतका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया