सुनको जुत्ता ललितलाई
शुक्रबार चैत ३०, २०७४/ Friday 04-13-18
Paschim Today
धनगढी, चैत ३० । धनगढी प्रिमियर लिगको ‘मोस्ट भ्यालुएबल’ खेलाडी धनगढीबाट खेल्नु भएका ललितसिंह भण्डारी घोषित भएका छन् ।
प्रतियोगिता अवधिभरी सर्वाधिक १४ विकेट लिएका उनलाई ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषणा गरी सुनको जुत्ता प्रदान गरिएको छ । गोल्ड स्टारले सुनको जुत्ताको प्रायोजन गरेको थियो ।
तपाईको प्रतिक्रिया