‘गायिका र नायिका बीच फेसबुकमा चलेको जुहारी देख्दा दिक्क लाग्यो’

शनिबार भदौ २२, २०८१/ Saturday 09-07-24
Paschim Today

काठमाडौं बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी नेपाल आइपुगेका छन् । फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन उनी काठमाडौँ आइपुगेका हुन्।

शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । 

मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्मको नेपाल प्रिमियर भदौ २३ मा काठमाडौँमा हुँदैछ । चलचित्र टोलीका अनुसार निर्देशक भाम र नवाजुद्दीनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो ।

त्यहाँ नवाजुद्दिनले ‘शाम्बाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए।