प्रतिवेदन लेख्नुअघि प्रधानमन्त्रीसँग छलफल गर्दै सहकारी छानबिन समिति

शनिबार भदौ २९, २०८१/ Saturday 09-14-24
Paschim Today

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ। 

साँझ ५ बजे प्रधानमन्त्री ओली छलफलका लागि समितिको बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीसँग छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ। हिजाबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ।

हिजो समितिले गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र पहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेको थियो।

उनीहरुसँग फरार व्यक्तिहरूको खोजबिन गर्न साउन १३ गते गरिएको निर्देशनको कार्यान्वयनबारे छलफल गरिएको जनाएको छ। अहिलेसम्म सहकारी ठगीमा जोगिएको २८ जना विदेशमा फरार छन्।

साँझ ५ बजे प्रधानमन्त्री ओली छलफलका लागि समितिको बैठकमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्धानमन्त्रीसँग छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ। हिजाबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ।