सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24
Paschim Today

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीपको भिसा स्विकृत भएको छ । अब विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न सन्दीप आजै बेलुका अमेरिका प्रस्थान गर्ने क्यानले जनाएको छ ।