कैलाली बहुमुखी क्याम्पसमा मतदान जारी 

बुधबार चैत २६, २०८१/ Wednesday 04-09-25
Paschim Today

धनगढी । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलाली बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान  जारी रहेको छ । बिहान ८ बजेर ४० मिनेटबाट सुरु भएको मतदान यो समाचार तयार पार्दा सम्म  ८ सय ८९ मत खसेको छ ।

क्याम्पसमा जम्मा मतदाताको सङ्ख्या ३ हजार ५ सय ९२  रहेको छ । जसमा नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारी बीच प्रतिस्पर्धा हुने देखिएको छ ।