कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ
आइतबार बैशाख ७, २०८२/ Sunday 04-20-25
Paschim Today

धनगढीः कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।
कैलारी गाउँपालिका-१ सडकपुरबाट ४३० मि.लि लागुऔषध (खैरो हेरोइन)सहित कैलारी गाउपालिका-८ दुधिया बस्ने २५ वर्षीय सन्जु कुमार चौधरी पक्राउ परेका छन्। चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले निन्त्रणमा लिएको छ।
तपाईको प्रतिक्रिया