अदालतबाट दोषी ठहर भएका धनगढीका एक जना पक्राउ
आइतबार बैशाख ७, २०८२/ Sunday 04-20-25
Paschim Today

धनगढीः अदालतबाट दोषी ठहर भएका धनगढीका एक जना पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीबाट लागु औषध मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–१३ हिमाली टोल बस्ने २८ वर्षीय सागर रावल पक्राउ परेका हुन्। रावललाई प्रहरी चौकी कैलालीगाँउबाट खटिएको प्रहरी टोलीले शनिवार उनकै घरबाट पक्राउ गरेको छ।
तपाईको प्रतिक्रिया