सुनको मुल्य घटयो
शुक्रबार बैशाख १२, २०८२/ Friday 04-25-25
Paschim Today
.2025-04-25-01-29-28.jpeg)
काठमाडौं । शुक्रबार भने सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार मुल्य घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा खरिदबिक्री भइरहेको छ ।
तपाईको प्रतिक्रिया