धनगढीका एक युवकमाथि सामूहिक आक्रमण
मंगलबार बैशाख २३, २०८२/ Tuesday 05-06-25
Paschim Today

धनगढी : कैलालीको धनगढीका एक युवकमाथि आक्रमण भएको छ।
धनगढी उपमहानगरपालिका–१ का किसनबहादुर कोलीमाथि सामूहिक आक्रमण भएको हो। उनले जिल्ला प्रहरी कार्यालय, कैलालीमा कुटपिटको उजुरी दिएका छन्। सोमवार राति एक समूहले किसनबहादुर माथि आक्रमण गरेको भन्दै उनले उजुरी दिएका हुन्।
चार जनाको समूहमा आएका युवाहरूले नक र हतियारले आक्रमण गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन। किसानबहादुर आक्रमणबाट घाइते भएका छन्। कैलाली प्रहरीले उनीहरूको खोजीकार्य जारी रहेको बताएको छ।
तपाईको प्रतिक्रिया