विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था बिहीबार जेठ १६, २०८२/ Thursday 05-29-25 Paschim Today काठमाडौं : सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गरेको छ। आज संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्। तपाईको प्रतिक्रिया Paschim Today ताजा समाचार गोठमा आगलागी हुँदा ७२ वर्षीय वृद्धको जलेर मृत्यु गृहमन्त्रीको राजीनामा नआएसम्म माओवादीले संसद चल्न नदिने आसाममा बाढीको बितण्डा : १७५ वटा गाउँ डुबानमा हङकङ र लाओस जाने नेपाली फुटबल टिमलाई गरियो विदाई गृहमन्त्रीको राजीनामाबाट पछि नहट्ने माओवादीको अडान सिंहदरबारमा भेट्दै ओली, देउवा, प्रचण्ड
तपाईको प्रतिक्रिया