विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था बिहीबार जेठ १६, २०८२/ Thursday 05-29-25 Paschim Today काठमाडौं : सरकारले विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने व्यवस्था गरेको छ। आज संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पढ्दै काम गर्दै कार्यक्रम सञ्चालन गर्ने बताएका हुन्। तपाईको प्रतिक्रिया Paschim Today ताजा समाचार आयोगले बजेट कार्यान्वयन अनुगमन गर्छ : उपाध्यक्ष अधिकारी प्रतिनिधि सभाको बैठकअघि दलहरू आन्तरिक छलफलमा आसाममा बाढीका कारण १५०६ गाउँ डुबानमा, छ लाख बढी प्रभावित हुँदा १८ जनाको मृत्यु भिजिट भिसाबारे छानबिन समिति बनाउन सत्तापक्षले नमानेपछि प्रतिनिधिसभा बैठक अन्योलमा दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको थुनछेक बहस सुरु राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफल
तपाईको प्रतिक्रिया