सहमतिको प्रयासमा सत्तापक्ष र प्रतिपक्ष, मस्यौदामा छलफल हुँदै

आइतबार जेठ २६, २०८२/ Sunday 06-08-25
Paschim Today

 

काठमाडौं । सत्तापक्ष र प्रतिपक्ष दल सहमतिको प्रयासमा जुटेका छन् । अहिले सहमतिको मस्यौदामा छलफलमा भइरहेको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।

सदनको अवरोध खुलाउने विषयमा अहिले मस्यौदामा काम भइरहेको तर भाषा मिल्न बाँकी रहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।