मोहना नदीमा मृत फेला परेका बालकको शव पहिचान हुन सकेन
बुधबार श्रावण १५, २०८२/ Wednesday 07-30-25
Paschim Today

कैलाली । धनगढीको मोहना नदीमा मृत फेला परेका अन्दाजी ९ वर्षका बालकको शव अहिलेसम्म पहिचान भएको छैन।
मंगलवार धनगढी–१३ प्रादेशिक आयुर्वेद अस्पतालको पछाडि नदीको किनारमा उनको शव फेला परेको थियो।
उनी को हुन् ? भन्ने विषयमा पत्ता लगाउने काम भइरहेको कैलाली प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया