एनपीएल अक्सन : सूर्य तामाङ विराटनगर किंग्समा अनुबन्ध
शनिबार श्रावण २५, २०८२/ Saturday 08-09-25
Paschim Today

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका निम्ति जारी अक्सनमा राष्ट्रिय टिमबाट समेत खेलिसकेका सूर्य तामाङलाई विराटनगर किंग्सले अनुबन्ध गरेको छ । शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘ए’ क्याटागोरीका सूर्यलाई विराटनगरले १० लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।
दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् ।
तपाईको प्रतिक्रिया