बढुवा भएका १३ डीएसपीले पाए जिम्मेवारी, को कहाँ ? सूचीसहित

मंगलबार श्रावण २८, २०८२/ Tuesday 08-12-25
Paschim Today

काठमाडौँ । जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक(इन्स्पेक्टर) पदबाट प्रहरी नायव उपरीक्षक(डीएसपी) पदमा बढुवा भएका १३ जनाले जिम्मेवारी पाएका छन् । 

 

गृह मन्त्रालय (सचिवस्तर) गत बुधबारको निर्णयानुसार १३ जना प्रहरी नायव उपरीक्षकहरूलाई आइतबार पदस्थापन गरिएको हो । 

डीएसपीमा बढुवा भएका बसन्त गौतमलाई लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर,बाँकेमा पदस्थापन गरिएको छ । 

पन्चलाल गोलेलाई नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय ठिमी,भक्तपुरमा पदस्थापन गरिएको छ । होम प्रकाश चौधरीलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा पदस्थापन गरिएको छ । 

12