जेन–जीको आन्दोलनमा गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

सोमबार भदौ २३, २०८२/ Monday 09-08-25
Paschim Today

काठ्माण्डौँ- जेन–जीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

सवमबार जे–जीको आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।