परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको धनगढीस्थित निवासमा आगजनी

मंगलबार भदौ २४, २०८२/ Tuesday 09-09-25
Paschim Today

धनगढी, २४ भदौ ।
जेन जी प्रदर्शकारीहरुले धनगढी स्थित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको धनगढीस्थित निवासमा आगजनी गरेका छन् ।

आन्दोलनकारीहरुले नेपाली काँग्रेस र नेकपा एमालेका पार्टी कार्यालयमा समेत आगजनी गरेका   छन् ।

उनीहरुले मुख्यमन्त्री कार्यालयमा रहेको गाडी समेध तोडफोड गरेका छन् ।