कैलालीमा एक महिला तीन दिन देखि वेपत्ता
बिहीबार भदौ २६, २०८२/ Thursday 09-11-25
Paschim Today

कैलाली । कैलालीमा एक महिला तीन दिन देखि वेपत्ता भएकी छन ।
जिल्लाका घोडाघोडी नगरपालीका वडा।४ सिम्तोरी बस्ने अन्दाजी वर्ष ३५(४० कि कल्पना ऐर वेपत्ता भएकी हुन ।
उनी घरबाट कुर्तासुरवाल लगाएर हिडेकी थिइन् । तीन दिन सम्म सम्पर्कमा नआएपछि परिवार खोजि कार्यमा जुटेको छ । साथै खोजी कार्यमा सबैलाई सहयोग गरिदिन उनका श्रीमान डम्मर सिहं ऐरले आग्रह गरेका छन ।
कसैले कल्पनालाई देखे भेटे ९८७२८४५३७४ र ९८२१६८२१२८ यो मोेवाइल नमबरमा सम्र्पक गरिदिनुहुन परिवारले आग्रह गरेको छ ।
तपाईको प्रतिक्रिया