सविन र अनुले गरे बिहे

शनिबार असोज ११, २०८२/ Saturday 09-27-25
Paschim Today

काठमाडौं ।  अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह बैवाहिक सम्बन्धमा बाँधिएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सबिन र अनुले शनिबार विवाह गरेका हुन्।

सविनले सामाजिक सन्जालमा पोस्ट गर्दै यसबारे गराएका छन् ।