टी-२० विश्वकप छनोट: कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
बुधबार असोज २२, २०८२/ Wednesday 10-08-25
Paschim Today

काठमाडौं ।
आईसीसी टी -२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
ओमनमा नेपालविरुद्ध कुवेतले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।
तपाईको प्रतिक्रिया