फोहरमैला व्यवस्थापन विधेयक प्रस्तुत
बुधबार असोज ७, २०८३/ Wednesday 09-23-26
Paschim Today
काठ्माडौँ- प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गरेका छन्।
बुधबार बसेको बैठकमा सो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको विरोधमा कुनै पनि सूचना प्राप्त नभएपछि मन्त्री लम्सालले विधेयक प्रस्तुत गरेका हुन्।






तपाईको प्रतिक्रिया