लायन्स क्लब अफ धनगढी भिजनको नि: शुल्क आँखा चेकजाँच शिविर सम्पन्न 

आइतबार असोज १८, २०८३/ Sunday 10-04-26
Paschim Today

पश्चिम टुडे धनगढी १८ असोज । लायन्स क्लब अफ धनगढी भिजनले आयोजना गरेको नि:शुल्क आँखा जाँच शिविर शनिबार धनगढीमा आयोजित कार्यक्रम हो ।
क्लबले सुदूरपश्चिम पुनर्स्थापना फाउन्डेशन (सुधार केन्द्र), गोदावरी न.पा.–८, जोनापुरमा बस्दै आएका ३४ जना ब्यक्तिहरुको नि:शुल्क आँखा चेकजाँच गरिएको थियो ।
कार्यक्रम क्लबका पदाधिकारीहरु सुरेश अवस्थी, ज्ञानु राज अवस्थी, कमल पाण्डेय, चन्द्र शेखर बडु, आशिष मैनाली लगायतको उपस्थिति रहेको थियो ।