दैजी–छेलास्थित औद्योगिक क्षेत्रका लागि २ करोड विनियोजन
आइतबार असोज २५, २०८३/ Sunday 10-11-26
Paschim Today
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको दैजी–छेलास्थित औद्योगिक क्षेत्रका लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आइतबार प्रदेशसभामा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले दैजी–छेला औद्योगिक क्षेत्रका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए ।


तपाईको प्रतिक्रिया