Close This

अवैध भरुवा बन्दुक सहित डडेल्धुरामा एक जना पक्राउ

बुधबार माघ १५, २०७६/ Wednesday 01-29-20
Paschim Today

डडेल्धुरा १५ माघ ।  

अवैध हतियार सहित डडेल्धुरामा एक जना पक्राउ परेका छन । परशुराम नगरपालिका– ३ बस्ने ५४ वर्षीय नरसिँह नायक अवैध भरुवा बन्दुक र त्यसमा प्रयोग हुने गोली सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपाने द्धारीवन जंगलबाट नायकलाई पक्राउ गरेको बताए ।

Image may contain: 1 person