Close This

जिल्ला कार्यसमितिको बैठक सम्पन्न

आइतबार असार १७, २०७५/ Sunday 07-01-18
Paschim Today

धनगढी, १७ असार राष्ट्रिय प्रजातन्त्र पार्टी निकटको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको कार्यसमिति बैठक शनिवार सम्पन्न भएको

                संगठनको केन्द्रीय उपाध्यक्ष तथा ऐश्वर्य बहुमुखी क्याम्पस स्ववियु सभापति कमल बम रजवारको प्रमुख आतिथ्यतामा बसेको बैठकले आगामी हुने जिल्ला सम्मेलनका लागि प्रतिक जोशीको संयोकत्वमा तयारी कमिटी गठन गरेको

                कमिटीको सदस्यमा जेम्स पाल, पुष्कर भट्ट, ठक्कर बोगटी, कपिलदेव अवस्थी, रामसिंह ठगुन्ना, अस्मिता बम स्वस्तिका सिंह रहेका छन् उक्त संगठनले असार मसान्तसम्म विभिन्न क्याम्पसमा इकाई समिति गठन गर्ने समेत निर्णय गरेको