Close This

सुप आईडलको टप १० को अडिसन

आइतबार मङ्सिर २, २०७५/ Sunday 11-18-18
Paschim Today

कन्चनपुर, २ मंसिर ।
सुप आईडल सिजन २ को टप १० को अडिसन शनिबार सम्पन्न भएको छ । 
अडिसनबाट टप ५ मा चेत राज फुलारा, संजिता नेपाली, संजय डगौंरा, हिमाल सुनार, आशिष महर छानिएका छन् ।

सुप आईडलको अडिसनका निर्णायकहरुमा गायक तथा संगीतकार गोपाल सुचिकार, मिस व्युटीफुल नेपाल बिजेता पुजा कुंवर, गायक तथा संगीतकार दिपक जोशी रहेका थिए ।