Close This

नेपाल टेलिकमको मोबाइल सेवा कैलालीमा अवरुद्ध

शनिबार असोज २३, २०७८/ Saturday 10-09-21
Paschim Today

धनगढी, २३ असोज । नेपाल टेलिकमको मोबाइल सेवा कैलालीमा आज बिहानैदेखि अवरुद्ध बनेको छ ।

सेवाग्राहीहरुले प्रिपेड र पोस्टपेड मोबाइलबाट सम्पर्क प्रयास गर्दा सफल हुन नसकेको गुनासो गरिरहेका छन् । यस्तै मेसेज सेवा पनि अवरुद्ध रहेको छ । साथै डाटा सेवा पनि प्रभावित भएको हो ।