Close This

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

बुधबार असोज २७, २०७८/ Wednesday 10-13-21
Paschim Today

नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ । बंगलादेशसँग बरारी खेलेसँगै नेपाल ऐतिहासिक रूपमा साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

यसअघि नेपाल सेमिफाइनलसम्म मात्र पुग्न सकेको थियो । पहिलो हाफको सुरुवातमै १-० ले पछि परेको नेपालले खेलको ८८औं मिनेटमा पेनाल्टी मार्फत गोल फर्काएको थियो । नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए ।