Close This

सि.पि.अस्पतालले मंसिर १२ देखि नि:शुल्क ओपीडी परामर्श सेवा सञ्चालन गर्ने

बुधबार मङ्सिर ८, २०७८/ Wednesday 11-24-21
Paschim Today

धनगढी,८ मंसिर ।  धनगढीको सि.पि.अस्पताल प्रा.लिले निस्शुल्क ओपीडी परामर्श सेवा सञ्चालन गर्ने भएको छ । यही मंसिर १२ गतेदेखि २० गतेसम्म निशुल्क ओपीडी परामर्श सेवा सञ्चालन गर्ने भएको हो ।

कन्सलटेन्ट, इ.एन.टि.सर्जन नाक, कान र घाँटी रोग विशेषज्ञ डाक्टर कोलाज कट्टेल लगायतका विशेषज्ञ चिकित्सकद्धारा परामर्श सेवा पाइने अस्पतालले जनाएको छ ।

साथै अन्य जाँच (परिक्षण) र उपचारमा विशेष छुटको समेत व्यवस्था मिलाईएको अस्पतालले जनाएको छ । 

May be an image of 1 person and text that says 'CP Hospital ehealing_begins healing सि. पि. अस्पताल प्रा. लि. द्वारा संचालित मंसिर १२ देखि २० सम्म नि :शुल्क ओपीडी परामर्श (नाक कान घाटी) डा. कोलाज कट्टेल कन्सलटेन्ट, इ.एन.टि. सर्जन नाक, कान घारट रोग विशेषज विशेषज्ञ चिकित्सकद्धारा परार्मश अन्य जाच (परिक्षण) र उपचारमा विशेष छुट सि. अस्पताल प्रा. लि. धनगढी-४, चटकपुर, कैलाली facebook.com/cphospitaldhangadh cphdhangadhi@gmail.com आकस्मिक सेवाको लागि 091-410101 410102'