Close This

धनगढीमा कोरोना संक्रमित ५३ वर्षीया महिलाको मृत्यु

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

धनगढी,३०पुस । धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका-७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो। 

सेती प्रादेशिक अस्पताल उपचाररत उनको आज शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ। उनी २९ गते संक्रमित बनेकी थिइन्।