Close This

धनगढीमा ११ बजेबाट मतगणना सुरु हुने

शनिबार बैशाख ३१, २०७९/ Saturday 05-14-22
Paschim Today

धनगढी, ३१ वैशाख । धनगढी उपमहानगरपालिकामा अहिले ११ बजेबाट मतगणना सुरु हुने भएको छ ।

केहीबेर अघि सम्पन्न सर्वदलिय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले मतगणनाका लागि तयारी भइरहेको जानकारी दिए ।